नेपाल वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान, १५ दिनभित्र दरखास्त दिन सकिने
newsare.net
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज दनेपाल वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान, १५ दिनभित्र दरखास्त दिन सकिने
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज दरखास्त आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पद पूर्ति गर्नको लागि महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन […] Read more














