Nepal



कागतीका बोट मर्न थालेपछि लाखौँको क्षति, किसान चिन्तित

काठमाडौँ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

काठमाडौं । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

काठमाडौं । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धात्मकता वृद्धि गर्ने उद्देश्यले पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ । अमेरिकाले रुससँगको भारतको व्यापारिक सम्बन्ध, विशेषगरी रुसी तेल खरिदमा निरन्तरता दिँदै आएका कारण, नयाँदिल्लीमाथि हालै ५० प्रतिशतसम्मको आयात भन्सार शुल्क लगाएको थियो । वासिङ्टनले युद्ध […]

प्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मच
BizKhabar Online » BizKhabar Online

प्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मचारी र तिनका परिवारका लागि ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ योजना लागू गर्ने निर्णय गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आईजीपी कार्कीको उपस्थितिमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय पारित गरेको आईजीपी सचिवालयले जनाएको छ। यस अन्तर्गत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका […]

भारतसँग पारवहन सन्धि संशोधन, अब सबै किसिमका कार्गो भैरहवासम्म आउने

काठमाडौं । भारतको विशाखापटनममा आयोजना हुन लागेको ३०औं पार्टनरशीप समिट–२०२५ मा सहभागी हुन भारत प
BizKhabar Online » BizKhabar Online

भारतसँग पारवहन सन्धि संशोधन, अब सबै किसिमका कार्गो भैरहवासम्म आउने

काठमाडौं । भारतको विशाखापटनममा आयोजना हुन लागेको ३०औं पार्टनरशीप समिट–२०२५ मा सहभागी हुन भारत प्रस्थान गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भएको भेटका क्रममा नेपाल–भारतबीचको पारवहन सन्धिको प्रोटोकलमा संशोधनसहितको ‘लेटर अफ एक्सचेन्ज’ आदान–प्रदान भएको छ। सो संशोधनपछि […]

नबिलको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८९ मा परिपक्व हुने

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल
BizKhabar Online » BizKhabar Online

नबिलको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८९ मा परिपक्व हुने

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १,००० रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले […]

गण्डकी प्रदेशको औद्योगिक कर्जा प्रवाह १० प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशको औद्योगिक कर्जा प्रवाह १० प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा गत असार मसान्तसम्म ९.९९ प्रतिशतले घटेर २७ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । २०८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब १ करोड रुपैयाँ […]

जीडीपीमा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रहने अनुमान, सबैभन्दा बढी योगदान कृषि क्षेत्रको

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४
BizKhabar Online » BizKhabar Online

जीडीपीमा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रहने अनुमान, सबैभन्दा बढी योगदान कृषि क्षेत्रको

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार […]

एनपीएलका सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत
BizKhabar Online » BizKhabar Online

एनपीएलका सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया […]

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, १ अर्ब ४८ करोड खर्च हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘
BizKhabar Online » BizKhabar Online

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, १ अर्ब ४८ करोड खर्च हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ’सँग सम्झौता गरेको छ। बोलकबोल प्रक्रियामार्फत छनोट भएको उक्त कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको जिम्मेवारी लिनेछ। सम्झौताअनुसार, राष्ट्र बैंकले यसका लागि १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी […]

सामान्य बढ्यो सेयरबजार, साढे ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सेयरबजार, साढे ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.३१ अंकले बढेको हो । आज कुल ३ सय २९ कम्पनीका ७६ लाख ५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ क्रस […]

अब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगई
BizKhabar Online » BizKhabar Online

अब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगई अनलाइनबाटै मतदाता नामावलीमा दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ। आयोगका अनुसार बिहीबार सम्पन्न प्राविधिक परीक्षण सफल भएपछि आजदेखि यो प्रणाली लागू गरिएको हो। यसअघि प्रि–इनरोलमेन्टका क्रममा बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता थियो, तर अब राष्ट्रिय परिचयपत्र नम्बर हालेपछि त्यसको आवश्यकता रहने […]

एमएडब्लू वृद्धिले जित्यो फोटोन कमर्शियल भेहिकल्सका लागि ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’

काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिले जित्यो फोटोन कमर्शियल भेहिकल्सका लागि ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’

काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ। यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स मा प्रदान गरिएको हो। १४० भन्दा बढी देशहरूको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको छ। फोटोनको लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी […]

अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने

काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिक
BizKhabar Online » BizKhabar Online

अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने

काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी […]

आइजिपीबाट अवकाश पाएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने

काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४
BizKhabar Online » BizKhabar Online

आइजिपीबाट अवकाश पाएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने

काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश […]

अमेरिकामा ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य, राष्ट्रपति ट्रम्पद्वारा सरकारी कोष विधेयकमा हस्ताक्षर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दि
BizKhabar Online » BizKhabar Online

अमेरिकामा ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य, राष्ट्रपति ट्रम्पद्वारा सरकारी कोष विधेयकमा हस्ताक्षर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । […]

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान, फोन सम्पर्क गरी बुझाउन आग्रह

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्
BizKhabar Online » BizKhabar Online

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान, फोन सम्पर्क गरी बुझाउन आग्रह

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो । बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएपछि कार्यालयले यो अभियान सञ्चालन गरेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार मङ्सिर १ देखि […]

एम्बार्क अनम्याथद्वारा नेपालमा पहिलोपटक ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु

काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत
BizKhabar Online » BizKhabar Online

एम्बार्क अनम्याथद्वारा नेपालमा पहिलोपटक ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु

काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्दै आएको छ। कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले अहिले नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याउने ‘ग्लोबल म्याथ डिबेट लिग (GMDL)’ सुरु गरेको छ। यसको मुख्य उद्देश्य गणितलाई केवल अङ्क र […]

पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भए
BizKhabar Online » BizKhabar Online

पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । सडक खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । २९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी […]

पुनः साढे २ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ५ हजार ९ सयकाे वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

पुनः साढे २ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ५ हजार ९ सयकाे वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व संकलन, सबैभन्दा बढी राजस्व विद्युतीय सवारीसाधनबाट

काठमाडौं । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व स
BizKhabar Online » BizKhabar Online

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व संकलन, सबैभन्दा बढी राजस्व विद्युतीय सवारीसाधनबाट

काठमाडौं । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो । भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, ८२८ वटा […]

अर्थतन्त्रमा जेनजी आन्दोलन प्रभाव : आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । राजनैतिक अस्थिरता र हालैका आन्दोलनको प्रभावले नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा जेनजी आन्दोलन प्रभाव : आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । राजनैतिक अस्थिरता र हालैका आन्दोलनको प्रभावले नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकले प्रक्षेपाण गरेको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदर घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यद्यपि आर्थिक वर्ष २०२७ मा पुनर्निर्माणका प्रयासहरू सशक्त हुँदै गएमा […]

कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य : तने बोडी प्रतिकिलो रु १७०, मटरकोसा १६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य : तने बोडी प्रतिकिलो रु १७०, मटरकोसा १६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ६२, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, […]

आठ वाणिज्य बैंकसहित ३५ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् ?

काठमाडौं । विभिन्न कम्पनीहरुले आफ्ना लगानीकर्ता तथा सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन्
BizKhabar Online » BizKhabar Online

आठ वाणिज्य बैंकसहित ३५ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् ?

काठमाडौं । विभिन्न कम्पनीहरुले आफ्ना लगानीकर्ता तथा सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसवर्ष हालसम्म गत वर्षको नाफाबाट ३५ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको ४ महिना सकिन लाग्दा ३५ कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने केही कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न […]

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

काठमाडौँ । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

काठमाडौँ । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने । […]

काम गरे नेपालमै छ अवसर, दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी गर्छन राना

काठमाडौँ । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का श
BizKhabar Online » BizKhabar Online

काम गरे नेपालमै छ अवसर, दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी गर्छन राना

काठमाडौँ । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् […]

नेपाल वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान, १५ दिनभित्र दरखास्त दिन सकिने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज द
BizKhabar Online » BizKhabar Online

नेपाल वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान, १५ दिनभित्र दरखास्त दिन सकिने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज दरखास्त आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पद पूर्ति गर्नको लागि महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन […]

बदलिँदो सुरक्षा चुनौती र राजस्व छलीकाे प्रभाव : सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यल
BizKhabar Online » BizKhabar Online

बदलिँदो सुरक्षा चुनौती र राजस्व छलीकाे प्रभाव : सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ । सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको एकाइमा बसी दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन […]

विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल

काठमाडौं । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् ज
BizKhabar Online » BizKhabar Online

विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल

काठमाडौं । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिका डिन प्रोफेसर सङ्गम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायत विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा […]

जगदम्बा स्टीलले तिर्याे डेडिकेटेड लाइनको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

काठमाडौं । बारापर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले विगतमा लोडसेडिङको समयम
BizKhabar Online » BizKhabar Online

जगदम्बा स्टीलले तिर्याे डेडिकेटेड लाइनको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

काठमाडौं । बारापर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब […]

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव स्वीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव स्वीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१–८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र […]

नेप्से परिसूचक २०.५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ को बिन्दुमा आएको छ । यसदिन
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक २०.५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ९८ कम्पनीको सेयर भाउ घटेको छ । बुधबार कारोबार रकम भने सामान्य बढेको छ । यसदिन ३ अर्ब ८४ करोड ८५ लाख ८६ […]

निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र र
BizKhabar Online » BizKhabar Online

निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र […]

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र, दुई करोड लागत

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौ
BizKhabar Online » BizKhabar Online

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र, दुई करोड लागत

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर […]

वर्षाका कारण धान उत्पादनमा क्षति, तीन लाख मेट्रिक टनले उत्पादनमा कमी आउने

काठमाडौँ । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण धान उत्पादनमा क्षति, तीन लाख मेट्रिक टनले उत्पादनमा कमी आउने

काठमाडौँ । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो । गत वर्षमा ५९ लाख ५५ […]

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो, दुई-तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी

काठमाडौं । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको क
BizKhabar Online » BizKhabar Online

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो, दुई-तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी

काठमाडौं । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको […]

‘वर्णबास’ मा डुबेको ‘एनआरएन’ मा लगानीकर्ताको वितृष्णा : ४० प्रतिशत बोनस र शतप्रतिशत हकप्रदले पनि तानेन ध्यान, ‘इन्साईडर ट्रेडिङ’को खेल

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आज बुधबार लगानीकर्तालाई ४० प्रतिश
BizKhabar Online » BizKhabar Online

‘वर्णबास’ मा डुबेको ‘एनआरएन’ मा लगानीकर्ताको वितृष्णा : ४० प्रतिशत बोनस र शतप्रतिशत हकप्रदले पनि तानेन ध्यान, ‘इन्साईडर ट्रेडिङ’को खेल

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आज बुधबार लगानीकर्तालाई ४० प्रतिशत लाभांश घोषण गर्यो । ४० प्रतिशतको आकर्षक बोनस सेयर दिने घोषणापछि पनि यसले सेयर बजारका लगानीकर्ताको ध्यान भने तान्न सकेन । यो समचार तयार पार्दसम्म (२ः१०) बजेसम्म यसको सेयर भाउ प्रतिकित्ता ४५ रुपैयाँले घटेको छ । एनआरएनले राम्रो प्रतिफल घोषणा गरेपनि कम्पनीका संचालकको […]

Get more results via ClueGoal