आठ वाणिज्य बैंकसहित ३५ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् ?
newsare.net
काठमाडौं । विभिन्न कम्पनीहरुले आफ्ना लगानीकर्ता तथा सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन्आठ वाणिज्य बैंकसहित ३५ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् ?
काठमाडौं । विभिन्न कम्पनीहरुले आफ्ना लगानीकर्ता तथा सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसवर्ष हालसम्म गत वर्षको नाफाबाट ३५ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको ४ महिना सकिन लाग्दा ३५ कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने केही कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न […] Read more














