पुनः साढे २ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ५ हजार ९ सयकाे वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचपुनः साढे २ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ५ हजार ९ सयकाे वृद्धि
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














