कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान, फोन सम्पर्क गरी बुझाउन आग्रह
newsare.net
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान, फोन सम्पर्क गरी बुझाउन आग्रह
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो । बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएपछि कार्यालयले यो अभियान सञ्चालन गरेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार मङ्सिर १ देखि […] Read more














