अमेरिकामा ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य, राष्ट्रपति ट्रम्पद्वारा सरकारी कोष विधेयकमा हस्ताक्षर
newsare.net
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिअमेरिकामा ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य, राष्ट्रपति ट्रम्पद्वारा सरकारी कोष विधेयकमा हस्ताक्षर
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । […] Read more














