अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने
newsare.net
काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकअमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने
काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी […] Read more














