अब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु
newsare.net
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगईअब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगई अनलाइनबाटै मतदाता नामावलीमा दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ। आयोगका अनुसार बिहीबार सम्पन्न प्राविधिक परीक्षण सफल भएपछि आजदेखि यो प्रणाली लागू गरिएको हो। यसअघि प्रि–इनरोलमेन्टका क्रममा बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता थियो, तर अब राष्ट्रिय परिचयपत्र नम्बर हालेपछि त्यसको आवश्यकता रहने […] Read more














