लगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीलगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी गर्न नडराउन आग्रह गरेका हुन् । केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई परेको […] Read more














