Nepal



करेला प्रतिकिलो रु १५०, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग

एमालेले संसद् विघटनविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर
BizKhabar Online » BizKhabar Online

एमालेले संसद् विघटनविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय […]

होण्डाको ‘सेफ्टी रिकल’अभियान, २००१ देखि २०१४ सम्म मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्न
BizKhabar Online » BizKhabar Online

होण्डाको ‘सेफ्टी रिकल’अभियान, २००१ देखि २०१४ सम्म मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण‘सेफ्टी रिकल’अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ। यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक […]

रोयल एनफिल्ड मेटिओर ३५० लाइनअप नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रोयल एनफिल्ड, मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व अग्रणी ब्रान्डले नेपालमा नया
BizKhabar Online » BizKhabar Online

रोयल एनफिल्ड मेटिओर ३५० लाइनअप नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रोयल एनफिल्ड, मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व अग्रणी ब्रान्डले नेपालमा नयाँ र ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको घोषणा गरेको छ। मनोरञ्जनात्मक यात्राहरू, घुमाउरा राजमार्गहरू र आरामदायी सफरका लागि तयार गरिएको मेटिओर ३५० ले आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, मृदु प्रदर्शन र सहज सवारी आसनसहित मध्यम आकारका क्रूजर सेग्मेन्टमा नयाँ मापदण्ड कायम गरिरहेको […]

अमेरिका ट्रम्पले भनेझैं महान् बन्ला ? जीडिपीको को ३.५ गुणा पुग्यो ऋण, ब्याज भुक्तानीमा दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्य
BizKhabar Online » BizKhabar Online

अमेरिका ट्रम्पले भनेझैं महान् बन्ला ? जीडिपीको को ३.५ गुणा पुग्यो ऋण, ब्याज भुक्तानीमा दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्यपि, ट्रम्प राष्ट्रपति पदमा आएपछि पनि देशको ऋण भने बढ्दै गइरहेको छ । हाल अमेरिकाको कुल ऋण १०५.२ ट्रिलियन डलर पुगेको छ, जुन यसको जीडिपीको लगभग ३.५ गुणा हो । यसमा संघीय सरकारको ऋण ३८.२ ट्रिलियन, व्यक्तिगत ऋण (२६.४ ट्रिलियन), धितो […]

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा तीन वर्षमै दुई हजारभन्दा बढीको नि:शुल्क शल्यक्रिया

सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका
BizKhabar Online » BizKhabar Online

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा तीन वर्षमै दुई हजारभन्दा बढीको नि:शुल्क शल्यक्रिया

सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत नि:शुल्क उपचार गरेको छ । नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान […]

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती, के गर्दैछ गण्डकी प्रदेश सरकार ?

काठमाडौँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौत
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती, के गर्दैछ गण्डकी प्रदेश सरकार ?

काठमाडौँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको […]

संसारका पाँच ‘ब्लू जोन’ : जहाँ मानिसहरू सबैभन्दा लामो समय बाँच्छन्, उनीहरूको स्वास्थ्यको रहस्य के हो ?

काठमाडौं । विश्वको नक्सामा पाँचवटा यस्ता ठाउँहरू छन्, जहाँ मानिसहरू धेरै लामो र स्वस्थ जीवन बिताउ
BizKhabar Online » BizKhabar Online

संसारका पाँच ‘ब्लू जोन’ : जहाँ मानिसहरू सबैभन्दा लामो समय बाँच्छन्, उनीहरूको स्वास्थ्यको रहस्य के हो ?

काठमाडौं । विश्वको नक्सामा पाँचवटा यस्ता ठाउँहरू छन्, जहाँ मानिसहरू धेरै लामो र स्वस्थ जीवन बिताउँछन् । यी स्थानामा जापानको ओकिनावा, इटालीको सार्डिनिया, कोस्टारिकाको निकोया प्रायद्वीप, ग्रीसको इकारिया टापु र संयुक्त राज्य अमेरिकाको लोमा लिन्डा समुदाय छन्, र तिनीहरूलाई ब्लू जोन भनिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को २०२५ को रिपोर्टले यी क्षेत्रका मानिसहरू विश्वव्यापी […]

केन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मान
BizKhabar Online » BizKhabar Online

केन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मान प्रदान गरेको छ। टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई संसदमा औपचारिक स्वागत गरिएको थियो, जहाँ सभापतिले नेपाल–केन्या सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । २०२५ जुनमा केन्याका उच्चायुक्तको उपस्थितिमा उद्घाटन गरिएको कन्सुलेट कार्यालयको पहिचानलाई यो सम्मानले थप उचाइमा पुर्‍याएको बताइन्छ। संसदबाट आएको प्रशंसाले […]

बहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ ब
BizKhabar Online » BizKhabar Online

बहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ बाट छिट्टै बाहिरिन प्रयासरत रहेको बेला सरकारले बहुमूल्य धातु तथा मूल्यवान् वस्तुको कारोबारमा कडाइ गरेको छ। यसका लागि आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै कारोबार प्रक्रियामा पारदर्शिता, निगरानी र वित्तीय स्वच्छता सुनिश्चित गर्न कडा नियम लागू गरेको हो। निर्देशनअनुसार प्राकृतिक वा प्रशोधित सुन, […]

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत, आवश्यक परे थप व्यवस्थापन गर्ने

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीक
BizKhabar Online » BizKhabar Online

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत, आवश्यक परे थप व्यवस्थापन गर्ने

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले करिब साढे सात अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमानसहित माग प्रस्तुत गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ मात्र स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणका खर्चका लागि स्वीकृत रकम पर्याप्त हुने अपेक्षा […]

सबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थत
BizKhabar Online » BizKhabar Online

सबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थतन्त्रले लय समात्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैठौँ साधारणसभामा बोल्दै कोइरालाले पछिल्लो समय अर्थतन्त्र चुनौतिको अवस्थामा रहेपनि सबै क्षेत्र एकजुट भएर अगाडी बढ्न सकेको खण्डमा अर्थतन्त्रले लय समात्ने बताएका हुन् ।‘पछिल्लो समय सिर्जीत जेनजी […]

लगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी
BizKhabar Online » BizKhabar Online

लगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी गर्न नडराउन आग्रह गरेका हुन् । केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई परेको […]

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको स
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि […]

सलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधा
BizKhabar Online » BizKhabar Online

सलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधार भन्ने मूल नारासहित आज काठमाडौँमा बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। आम नागरिकलाई बीमाको आवश्यकता र फाइदाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको वाकाथनमा करिब १०० कर्मचारीको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ। नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन नक्साल भगवती मन्दिर, […]

करिब दुई महिनापछि युएई भिसा पुनः खुला, रोजगार र भिजिट दुवै प्रक्रिया सुचारु’

काठमाडौं । युएईले करिब दुई महिनादेखि रोकिराखेको भिजिट र रोजगार भिसा १३ नोभेम्बरदेखि पुनः सुचारु
BizKhabar Online » BizKhabar Online

करिब दुई महिनापछि युएई भिसा पुनः खुला, रोजगार र भिजिट दुवै प्रक्रिया सुचारु’

काठमाडौं । युएईले करिब दुई महिनादेखि रोकिराखेको भिजिट र रोजगार भिसा १३ नोभेम्बरदेखि पुनः सुचारु गरेको छ। भदौको अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि अघोषित रूपमा रोकिएको भिसा प्रक्रिया पुनः खुल्न थालेको हो । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मेनपावर संस्था मार्फत पेस भएका फाइलमा रोजगारी भिसा जारी हुन थालेको छ। भिजिट भिसा पनि प्रदान हुन […]

बैंकलाई गैर बैकिङ सम्पत्ति व्यवस्थापनको गलपासो : उपेन्द्र पौडेलको विचार

सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ । राष्ट्रिय अर्थ
BizKhabar Online » BizKhabar Online

बैंकलाई गैर बैकिङ सम्पत्ति व्यवस्थापनको गलपासो : उपेन्द्र पौडेलको विचार

सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ । राष्ट्रिय अर्थतन्त्रमा छाएको मन्दी, अधिक एवं न्यून तरलता अभावको दुष्चक्रबाट बाहिर निकाली तिव्र आर्थिक एवं बैंकिङ गतिविधिका साथ अर्थतन्त्रलाई लयमा फर्काउने र दिगो, फराकिलो एवं उच्च आर्थिक वृद्धिको यात्रा पहिल्याउनका लागि केन्द्रीय बैंकले लिइरहेको नीतिगत पहल र सुधार कार्यहरुलाई सिबिफिनले उच्च प्रसंशा गर्दै […]

विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, यस्ता छन् विशेषता

काठमाडौं । ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको इलेक्ट्रिक एसयुभी दिपल एस०५ कोशी
BizKhabar Online » BizKhabar Online

विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, यस्ता छन् विशेषता

काठमाडौं । ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको इलेक्ट्रिक एसयुभी दिपल एस०५ कोशी प्रदेशको केन्द्र विर्तामोडमा विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार आयोजना गरेको कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, […]

यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या, रोकियो नयाँ लाइसेन्स आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइस
BizKhabar Online » BizKhabar Online

यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या, रोकियो नयाँ लाइसेन्स आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने सेवा फेरि रोकिएको छ। १६ कात्तिकदेखि आंशिक रूपमा खुलेको सेवा आजदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन प्रणाली अवरुद्ध बनेपछि सेवा पुनः ठप्प भएको हो। […]

विद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकाम अन्धकार

काठमाडौँ । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ
BizKhabar Online » BizKhabar Online

विद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकाम अन्धकार

काठमाडौँ । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले बताए। पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँच दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको […]

चुडामणि कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

काठमाडौँ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो
BizKhabar Online » BizKhabar Online

चुडामणि कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

काठमाडौँ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफ्रने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले […]

हाइड्रोपावर कम्पनीहरुले बढाए नाफा, कुनको अवस्था कस्तो ?

काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत २२ जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वि
BizKhabar Online » BizKhabar Online

हाइड्रोपावर कम्पनीहरुले बढाए नाफा, कुनको अवस्था कस्तो ?

काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत २२ जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार धेरै कम्पनीको खुद नाफा बढेको हो । अहिले नेप्सेमा ९७ वटा जलविद्युत कम्पनीहरु सूचीकृत रहेका छन् । यीमध्ये २२ वटाले मात्रै हालसम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक […]

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू, नयाँ भूकम्पीय क्षेत्रगत नक्सा तयार

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन ग
BizKhabar Online » BizKhabar Online

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू, नयाँ भूकम्पीय क्षेत्रगत नक्सा तयार

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ […]

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

काठमाडौं । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

काठमाडौं । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धात्मकता वृद्धि गर्ने उद्देश्यले पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ । अमेरिकाले रुससँगको भारतको व्यापारिक सम्बन्ध, विशेषगरी रुसी तेल खरिदमा निरन्तरता दिँदै आएका कारण, नयाँदिल्लीमाथि हालै ५० प्रतिशतसम्मको आयात भन्सार शुल्क लगाएको थियो । वासिङ्टनले युद्ध […]

प्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मच
BizKhabar Online » BizKhabar Online

प्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मचारी र तिनका परिवारका लागि ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ योजना लागू गर्ने निर्णय गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आईजीपी कार्कीको उपस्थितिमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय पारित गरेको आईजीपी सचिवालयले जनाएको छ। यस अन्तर्गत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका […]

भारतसँग पारवहन सन्धि संशोधन, अब सबै किसिमका कार्गो भैरहवासम्म आउने

काठमाडौं । भारतको विशाखापटनममा आयोजना हुन लागेको ३०औं पार्टनरशीप समिट–२०२५ मा सहभागी हुन भारत प
BizKhabar Online » BizKhabar Online

भारतसँग पारवहन सन्धि संशोधन, अब सबै किसिमका कार्गो भैरहवासम्म आउने

काठमाडौं । भारतको विशाखापटनममा आयोजना हुन लागेको ३०औं पार्टनरशीप समिट–२०२५ मा सहभागी हुन भारत प्रस्थान गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भएको भेटका क्रममा नेपाल–भारतबीचको पारवहन सन्धिको प्रोटोकलमा संशोधनसहितको ‘लेटर अफ एक्सचेन्ज’ आदान–प्रदान भएको छ। सो संशोधनपछि […]

नबिलको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८९ मा परिपक्व हुने

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल
BizKhabar Online » BizKhabar Online

नबिलको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८९ मा परिपक्व हुने

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १,००० रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले […]

गण्डकी प्रदेशको औद्योगिक कर्जा प्रवाह १० प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशको औद्योगिक कर्जा प्रवाह १० प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा गत असार मसान्तसम्म ९.९९ प्रतिशतले घटेर २७ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । २०८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब १ करोड रुपैयाँ […]

जीडीपीमा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रहने अनुमान, सबैभन्दा बढी योगदान कृषि क्षेत्रको

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४
BizKhabar Online » BizKhabar Online

जीडीपीमा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रहने अनुमान, सबैभन्दा बढी योगदान कृषि क्षेत्रको

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार […]

एनपीएलका सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत
BizKhabar Online » BizKhabar Online

एनपीएलका सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया […]

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, १ अर्ब ४८ करोड खर्च हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘
BizKhabar Online » BizKhabar Online

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, १ अर्ब ४८ करोड खर्च हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ’सँग सम्झौता गरेको छ। बोलकबोल प्रक्रियामार्फत छनोट भएको उक्त कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको जिम्मेवारी लिनेछ। सम्झौताअनुसार, राष्ट्र बैंकले यसका लागि १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी […]

सामान्य बढ्यो सेयरबजार, साढे ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सेयरबजार, साढे ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.३१ अंकले बढेको हो । आज कुल ३ सय २९ कम्पनीका ७६ लाख ५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ क्रस […]

अब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगई
BizKhabar Online » BizKhabar Online

अब मतदाता नामावलीमा दर्ता हुन लाइन लाग्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई अब निर्वाचन कार्यालयमा नगई अनलाइनबाटै मतदाता नामावलीमा दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ। आयोगका अनुसार बिहीबार सम्पन्न प्राविधिक परीक्षण सफल भएपछि आजदेखि यो प्रणाली लागू गरिएको हो। यसअघि प्रि–इनरोलमेन्टका क्रममा बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता थियो, तर अब राष्ट्रिय परिचयपत्र नम्बर हालेपछि त्यसको आवश्यकता रहने […]

एमएडब्लू वृद्धिले जित्यो फोटोन कमर्शियल भेहिकल्सका लागि ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’

काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिले जित्यो फोटोन कमर्शियल भेहिकल्सका लागि ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’

काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ। यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स मा प्रदान गरिएको हो। १४० भन्दा बढी देशहरूको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको छ। फोटोनको लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी […]

अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने

काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिक
BizKhabar Online » BizKhabar Online

अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी गर्ने टोयोटाको घोषणा, पाँच हजार बढी नयाँ रोजगारी सिर्जना हुने

काठमाडौं । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी […]

आइजिपीबाट अवकाश पाएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने

काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४
BizKhabar Online » BizKhabar Online

आइजिपीबाट अवकाश पाएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने

काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश […]

Get more results via ClueGoal