शिवम् सिमेन्ट्सको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा आकर्शिवम् सिमेन्ट्सको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा कम्पनीको खुद नाफा १५३८.१६ प्रतिशतले बढेर २० करोड ९६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड २७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । एक वर्षमा शिवम् सिमेन्ट्सको बिक्री […] Read more














