मध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान
newsare.net
काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवसमध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान
काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवसरमा मध्यमस्तरीय करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सरकारले सम्मान गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार वार्षिक ५० करोड देखि १ अर्बको कारोबार गर्ने संस्थाको रुपमा सरकारले सीडीएससीलाई सम्मान गरेको हो । सीडीएससीलाई सरकारले आर्थिक वर्ष २०८०/८१ […] Read more














