काठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
newsare.net
काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेककाठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस […] Read more














