सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमसिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ […] Read more














