आइएमई खल्ती लिमिटेडको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त, यस्तो छ कार्यानुभव
newsare.net
काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन्आइएमई खल्ती लिमिटेडको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त, यस्तो छ कार्यानुभव
काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन्। चार वर्षे कार्यकाल पूरा गरेसँगै विनय खड्का पदमुक्त भएपछि कम्पनीले रेग्मीलाई जिम्मेवारी दिएको हो। रेग्मीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन्। खल्ती–आईएमई पे मर्जअघि उनी आईएमई पेको सीईओ थिए। मर्जरसँगै उनी कम्पनीमा निर्देशक बनेका थिए। हालसालै उनी भारतको यूपीआईलाई क्रस–बोर्डर पेमेन्टका […] Read more














