१ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको पञ्जीकरण विभागको वेबसाइट ह्याक
newsare.net
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीक१ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको पञ्जीकरण विभागको वेबसाइट ह्याक
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । योसँगै वेबसाइट खुल्न बन्द भएको छ । केही घन्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको र समस्या समाधान नभएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका इञ्जिनियरले सिस्टमको समस्या पत्ता […] Read more














