एनपीएल दर्शकका लागि ४ रुटमा निःशुल्क बस सेवा सुरु, कुन कुन रुटमा चल्नेछन् ?
newsare.net
काठमाडौं । आफ्नो सवारीसाधन नभएका क्रिकेटप्रेमीहरुका लागि निशुल्क बस सेवाको सुरुवात भएको छ । खेलएनपीएल दर्शकका लागि ४ रुटमा निःशुल्क बस सेवा सुरु, कुन कुन रुटमा चल्नेछन् ?
काठमाडौं । आफ्नो सवारीसाधन नभएका क्रिकेटप्रेमीहरुका लागि निशुल्क बस सेवाको सुरुवात भएको छ । खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको संयुक्त पहलमा एनपीएल खेलका दर्शकलाई लक्षित गरी बुधबारदेखि खेल अवधिभर निःशुल्क बस सेवा सञ्चालन हुने भएको हो। टीयू क्रिकेट मैदानमा खेल हेरेर राति फर्किने बेला सवारी सुविधा नहुने, विशेष गरी महिला, वृद्ध र अशक्त व्यक्तिहरूलाई […] Read more














