Nepal



वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व संकलन, लक्ष्यको २२.४५ प्रतिशतमात्रै उठ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमल

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता, विद्यार्थीको स्तरवृद्धिमा सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि
BizKhabar Online » BizKhabar Online

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता, विद्यार्थीको स्तरवृद्धिमा सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे […]

एनआइसी एशियाका सेयर कर्जा योजना, शून्य प्रिमियममै ५० करोडसम्म पाइने

काठमाडौं । एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा प्रवाह हुने ‘ए
BizKhabar Online » BizKhabar Online

एनआइसी एशियाका सेयर कर्जा योजना, शून्य प्रिमियममै ५० करोडसम्म पाइने

काठमाडौं । एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा प्रवाह हुने ‘एन आइ सी एसिया सेयर कर्जा’ योजना सार्वजनिक गरेको छ। ग्राहकमैत्री र उत्तरदायी बैंकिङ सेवा विस्तार गर्दै आएको बैंकले सेयर बजारलाई लक्षित गरी यो नयाँ कर्जा सुविधा ल्याएको हो। बैंकका अनुसार योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँसम्म तथा संस्थागत लगानीकर्ताले अधिकतम ५० […]

आइएमई खल्तीको नयाँ अफर : एनपीएल भर फण्ड ट्रान्सफर गर्दै उपहार जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर (खल्ती ट्रान्स्फर लिग) सार्वजनिक गरेको छ। साउन १ गतेदेख
BizKhabar Online » BizKhabar Online

आइएमई खल्तीको नयाँ अफर : एनपीएल भर फण्ड ट्रान्सफर गर्दै उपहार जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर (खल्ती ट्रान्स्फर लिग) सार्वजनिक गरेको छ। साउन १ गतेदेखि गाभिएर सञ्चालनमा आएको यस संयुक्त कारोबारमार्फत सेवाग्राहीलाई झनै आकर्षक सुविधा उपलब्ध गराउनका लागि कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । हाल चलिरहेको नेपाल प्रिमियर लिगको माहोलसँगै उत्साह थप्ने उद्देश्यले मङ्सिर २ देखि मङ्सिर २९ गतेसम्म १ महिनासम्म यो अफर […]

बाजुराका छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, भवन बनाउँदा लाखौं अनियमितता

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार
BizKhabar Online » BizKhabar Online

बाजुराका छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, भवन बनाउँदा लाखौं अनियमितता

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, […]

नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटिएम’ सेवा सुचारू

काठमाडौं । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ से
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटिएम’ सेवा सुचारू

काठमाडौं । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले […]

सिमरामा फेरि कर्फ्यु : २ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । बाराको सिमरामा प्रदर्शनकारी जेन–जी युवाहरु र प्रहरीले बुधबार झडप गरेपछि आज बिहीबार प
BizKhabar Online » BizKhabar Online

सिमरामा फेरि कर्फ्यु : २ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । बाराको सिमरामा प्रदर्शनकारी जेन–जी युवाहरु र प्रहरीले बुधबार झडप गरेपछि आज बिहीबार पनि जिल्लामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी वीरगञ्ज–पथलैया सडक र सिमरा विमानस्थल आसपासको ५ सय मिटर क्षेत्र नियन्त्रणमा लिइएको हो। एमाले निकट युवासंघका कार्यकर्ताले जेन–जी अगुवामाथि कुटपिट गरेको आरोपमा […]

मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी, म्याद आगामी पुस १६ गतेसम्म

काठमाडौं । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोज
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी, म्याद आगामी पुस १६ गतेसम्म

काठमाडौं । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार […]

वैदेशिक लगानी प्रतिवद्धता र वास्तविक लगानीबीचको खाडल बढ्दै, चालु आवमा ३० गुणाको अन्तर

काठमाडौं । वैदेशिक लगानीको प्रतिवद्धता र देशमा वास्तविक भित्रिने लगानी रकमबीचको अन्तर पछिल्ला व
BizKhabar Online » BizKhabar Online

वैदेशिक लगानी प्रतिवद्धता र वास्तविक लगानीबीचको खाडल बढ्दै, चालु आवमा ३० गुणाको अन्तर

काठमाडौं । वैदेशिक लगानीको प्रतिवद्धता र देशमा वास्तविक भित्रिने लगानी रकमबीचको अन्तर पछिल्ला वर्षहरुमा झन् फराकिलो बन्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको तथ्यांकले पछिल्लो समय वास्तविक लगानी र प्रतिवद्धताबीचको खाडल झन बढ्दै गएको देखाएको हो । नेपाल सरकारको लगानीमैत्री वातावरण बनेको दाबीलाई नै चुनौती दिनेगरी हाल प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो […]

जलविद्युत निर्यातमा सरकारको नयाँ मुभ, विदेशमा लगानी गर्न छुट

काठमाडौं । नेपालको जलविद्युत निर्यातका लागि सरकारले आवश्यक अन्तरदेशीय प्रसारण लाइन निर्माण परि
BizKhabar Online » BizKhabar Online

जलविद्युत निर्यातमा सरकारको नयाँ मुभ, विदेशमा लगानी गर्न छुट

काठमाडौं । नेपालको जलविद्युत निर्यातका लागि सरकारले आवश्यक अन्तरदेशीय प्रसारण लाइन निर्माण परियोजनामा प्रवर्द्धन हुने गरी निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयलाई राजपत्रका प्रकाशित गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल र भारतबीच ४ सय के भि क्षमताका दुईवटा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने बताएको हो । सरकारले नेपाल विद्युत प्राधिकरण र […]

सेबोनको निर्देशनपछि कानुनी ट्रयापमा ‘एनआरएन, गैरकानूनीरुपमा किनेको आठ कम्पनीको पौने १७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट ल
BizKhabar Online » BizKhabar Online

सेबोनको निर्देशनपछि कानुनी ट्रयापमा ‘एनआरएन, गैरकानूनीरुपमा किनेको आठ कम्पनीको पौने १७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कानुनी ट्रयापमा परेको छ । सेबोनको निर्देशनसँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले सेबोनको निर्देशन लत्याउँदै गैरकानूनीरुपमा खरिद गरेको विभिन्न ८ कम्पनीको स्वामित्वमा रहेको १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त […]

नेपालमा लगानी गर्न हिच्किचाइरहेको भारतको भुटानमा ठूलो लगानी : टाटा, अदानी र रिलायन्ससमेत उतै आकर्षित

काठमाडौं । भारत र नेपालबीच गहिरो र सबैभन्दा नजिकको सम्बन्ध छ भनिन्छ । आर्थिकरुपमा समेत भारत नेपाल
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानी गर्न हिच्किचाइरहेको भारतको भुटानमा ठूलो लगानी : टाटा, अदानी र रिलायन्ससमेत उतै आकर्षित

काठमाडौं । भारत र नेपालबीच गहिरो र सबैभन्दा नजिकको सम्बन्ध छ भनिन्छ । आर्थिकरुपमा समेत भारत नेपालको सबैभन्दा ठूलो साझेदार रहँदै आएको छ । नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी पनि भारतकै छ । यद्यपि पछिल्लो दशकमा भारतबाट नेपालमा ठूला परियोजनाहरुमा लगानी भित्रिन नसकिरहेको देखिन्छ । कतिपय सम्झौता भएका ठूला लगानीका परियोजनाहरु पनि निर्माण हुन सकिरहेका […]

अमेरिकाबाट रोकिएन नेपाली ‘डिपोर्ट’ हुने क्रम, ३५ नेपाली स्वदेश आइपुगे

काठमाडौं । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट रोकिएन नेपाली ‘डिपोर्ट’ हुने क्रम, ३५ नेपाली स्वदेश आइपुगे

काठमाडौं । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू […]

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्
BizKhabar Online » BizKhabar Online

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसअनुसार यस संस्थाले ५.६३६५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । […]

कालानमक धानको जात लोप हुँदै, संरक्षणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ ।  बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रत
BizKhabar Online » BizKhabar Online

कालानमक धानको जात लोप हुँदै, संरक्षणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ ।  बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू यसको साटो ‘हाइब्रिड’ धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी […]

टाटा जेन्युइन पार्ट्स लक्की ड्रको नतिजा सार्वजनिक, विजेताले जिते मोटरसाइकल, स्मार्टफोन र टिभी

काठमाडौँ  । सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पा
BizKhabar Online » BizKhabar Online

टाटा जेन्युइन पार्ट्स लक्की ड्रको नतिजा सार्वजनिक, विजेताले जिते मोटरसाइकल, स्मार्टफोन र टिभी

काठमाडौँ  । सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नोभेम्बर १४ (कार्तिक २८) मा आयोजित TATA Genuine Parts Tigers Meet 2025 कार्यक्रममा विशेष रुपमा […]

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्या
BizKhabar Online » BizKhabar Online

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा […]

रातो बन्दा प्रतिकिलो रु १३०, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु १३०, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ५०, […]

फ्लाई दुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान किन्ने, खरीदका लागि सम्झौता

काठमाडौँ । कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्
BizKhabar Online » BizKhabar Online

फ्लाई दुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान किन्ने, खरीदका लागि सम्झौता

काठमाडौँ । कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा […]

नारायणघाट-बुटवल खण्ड : नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी न
BizKhabar Online » BizKhabar Online

नारायणघाट-बुटवल खण्ड : नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते […]

एनपीएल दर्शकका लागि ४ रुटमा निःशुल्क बस सेवा सुरु, कुन कुन रुटमा चल्नेछन् ?

काठमाडौं । आफ्नो सवारीसाधन नभएका क्रिकेटप्रेमीहरुका लागि निशुल्क बस सेवाको सुरुवात भएको छ । खेल
BizKhabar Online » BizKhabar Online

एनपीएल दर्शकका लागि ४ रुटमा निःशुल्क बस सेवा सुरु, कुन कुन रुटमा चल्नेछन् ?

काठमाडौं । आफ्नो सवारीसाधन नभएका क्रिकेटप्रेमीहरुका लागि निशुल्क बस सेवाको सुरुवात भएको छ । खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको संयुक्त पहलमा एनपीएल खेलका दर्शकलाई लक्षित गरी बुधबारदेखि खेल अवधिभर निःशुल्क बस सेवा सञ्चालन हुने भएको हो। टीयू क्रिकेट मैदानमा खेल हेरेर राति फर्किने बेला सवारी सुविधा नहुने, विशेष गरी महिला, वृद्ध र अशक्त व्यक्तिहरूलाई […]

अफ्रिकामा पहिलो जी–२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह

काठमाडौं । अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले ग
BizKhabar Online » BizKhabar Online

अफ्रिकामा पहिलो जी–२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह

काठमाडौं । अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु–संवेदनशील राष्ट्रहरूका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकहरूले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ । जोहानेसबर्गको बाहिरी क्षेत्रमा अवस्थित तल्लो एलेक्जेन्ड्रामा भारी वर्षाका कारण क्षतिग्रस्त बनेको फोहोर रोक्ने जाल मर्मत गर्न स्वयंसेवकहरू जुक्सकेई […]

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार, ग्राहक र बैंकबीच सम्बन्ध सुमधुर हुने विश्वास

काठमाडौं । नबिल बैंकले लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल ब
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार, ग्राहक र बैंकबीच सम्बन्ध सुमधुर हुने विश्वास

काठमाडौं । नबिल बैंकले लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले […]

विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनस
BizKhabar Online » BizKhabar Online

विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् । ‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको उल्लेख गरेको छ । सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र शहरमा बस्थ्यो, तर अहिले यो दर बढेर ४५ […]

बेतन–कर्णालीका लागि ९३ अर्ब ४० करोडको लगानी स्वीकृत, अन्य पाँच ठूला आयोजनाका बारेमा छलफल

काठमाडौं । लगानी बोर्डको ६७औँ बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन–कर्णाली अर्धजलाशययुक्त जलविद
BizKhabar Online » BizKhabar Online

बेतन–कर्णालीका लागि ९३ अर्ब ४० करोडको लगानी स्वीकृत, अन्य पाँच ठूला आयोजनाका बारेमा छलफल

काठमाडौं । लगानी बोर्डको ६७औँ बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले परियोजना विकास सम्झौता तयार गर्न वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ। बैठकले आर्थिक […]

हिमालयन इनर्जीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्र
BizKhabar Online » BizKhabar Online

हिमालयन इनर्जीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक […]

शिखर इन्स्योरेन्सको २१ औं वार्षिकोत्सव : देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्त
BizKhabar Online » BizKhabar Online

शिखर इन्स्योरेन्सको २१ औं वार्षिकोत्सव : देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परिपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती […]

बालाजुमा भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन, बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित

काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्र्प प्रालिले बालाजुम
BizKhabar Online » BizKhabar Online

बालाजुमा भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन, बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित

काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्र्प प्रालिले बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरले मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । सर्भिस सेन्टरको उद्घाटन […]

कुरिलो प्रतिकिलो रु ११००, मटरकोसा १६० : यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ११००, मटरकोसा १६० : यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ५०, […]

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौँ । सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरा
BizKhabar Online » BizKhabar Online

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौँ । सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई जारी […]

देशभरको मौसम सफा रहने, काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाख
BizKhabar Online » BizKhabar Online

देशभरको मौसम सफा रहने, काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौँ […]

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ ८३ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ ८३ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

एनपीएलमा आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै, काठमाडौँ दोस्रो जितको खोजीमा, सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्च
BizKhabar Online » BizKhabar Online

एनपीएलमा आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै, काठमाडौँ दोस्रो जितको खोजीमा, सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद […]

चार महिनामै साढे ३६ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी
BizKhabar Online » BizKhabar Online

चार महिनामै साढे ३६ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कार्तिक मसान्तसम्म विभिन्न क्षेत्रका ३ सय ८२ उद्योगमा ३६ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको […]

विप्लव नेतृत्वको दललाई मान्यता, नाम नेकपा माओवादी, चुनाव चिह्न गुलाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन
BizKhabar Online » BizKhabar Online

विप्लव नेतृत्वको दललाई मान्यता, नाम नेकपा माओवादी, चुनाव चिह्न गुलाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ । गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’का नाममा सो […]

जेनजी घाइतेहरुलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बस
BizKhabar Online » BizKhabar Online

जेनजी घाइतेहरुलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएका थिए ।

Get more results via ClueGoal