नेपालमा लगानी गर्न हिच्किचाइरहेको भारतको भुटानमा ठूलो लगानी : टाटा, अदानी र रिलायन्ससमेत उतै आकर्षित
newsare.net
काठमाडौं । भारत र नेपालबीच गहिरो र सबैभन्दा नजिकको सम्बन्ध छ भनिन्छ । आर्थिकरुपमा समेत भारत नेपालनेपालमा लगानी गर्न हिच्किचाइरहेको भारतको भुटानमा ठूलो लगानी : टाटा, अदानी र रिलायन्ससमेत उतै आकर्षित
काठमाडौं । भारत र नेपालबीच गहिरो र सबैभन्दा नजिकको सम्बन्ध छ भनिन्छ । आर्थिकरुपमा समेत भारत नेपालको सबैभन्दा ठूलो साझेदार रहँदै आएको छ । नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी पनि भारतकै छ । यद्यपि पछिल्लो दशकमा भारतबाट नेपालमा ठूला परियोजनाहरुमा लगानी भित्रिन नसकिरहेको देखिन्छ । कतिपय सम्झौता भएका ठूला लगानीका परियोजनाहरु पनि निर्माण हुन सकिरहेका […] Read more














