सेबोनको निर्देशनपछि कानुनी ट्रयापमा ‘एनआरएन, गैरकानूनीरुपमा किनेको आठ कम्पनीको पौने १७ लाख कित्ता सेयर बिक्रीमा
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लसेबोनको निर्देशनपछि कानुनी ट्रयापमा ‘एनआरएन, गैरकानूनीरुपमा किनेको आठ कम्पनीको पौने १७ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कानुनी ट्रयापमा परेको छ । सेबोनको निर्देशनसँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले सेबोनको निर्देशन लत्याउँदै गैरकानूनीरुपमा खरिद गरेको विभिन्न ८ कम्पनीको स्वामित्वमा रहेको १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त […] Read more














