वैदेशिक लगानी प्रतिवद्धता र वास्तविक लगानीबीचको खाडल बढ्दै, चालु आवमा ३० गुणाको अन्तर
newsare.net
काठमाडौं । वैदेशिक लगानीको प्रतिवद्धता र देशमा वास्तविक भित्रिने लगानी रकमबीचको अन्तर पछिल्ला ववैदेशिक लगानी प्रतिवद्धता र वास्तविक लगानीबीचको खाडल बढ्दै, चालु आवमा ३० गुणाको अन्तर
काठमाडौं । वैदेशिक लगानीको प्रतिवद्धता र देशमा वास्तविक भित्रिने लगानी रकमबीचको अन्तर पछिल्ला वर्षहरुमा झन् फराकिलो बन्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको तथ्यांकले पछिल्लो समय वास्तविक लगानी र प्रतिवद्धताबीचको खाडल झन बढ्दै गएको देखाएको हो । नेपाल सरकारको लगानीमैत्री वातावरण बनेको दाबीलाई नै चुनौती दिनेगरी हाल प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो […] Read more














