सिमरामा फेरि कर्फ्यु : २ जना पक्राउ, अनुसन्धान जारी
newsare.net
काठमाडौं । बाराको सिमरामा प्रदर्शनकारी जेन–जी युवाहरु र प्रहरीले बुधबार झडप गरेपछि आज बिहीबार पसिमरामा फेरि कर्फ्यु : २ जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । बाराको सिमरामा प्रदर्शनकारी जेन–जी युवाहरु र प्रहरीले बुधबार झडप गरेपछि आज बिहीबार पनि जिल्लामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी वीरगञ्ज–पथलैया सडक र सिमरा विमानस्थल आसपासको ५ सय मिटर क्षेत्र नियन्त्रणमा लिइएको हो। एमाले निकट युवासंघका कार्यकर्ताले जेन–जी अगुवामाथि कुटपिट गरेको आरोपमा […] Read more














