लगानीकर्ताको ‘कन्फिडेन्ट’ नहुँदा बैंकमा पैसाको थुप्रो, सस्तो ब्याजमा पनि छैन आकर्षण
newsare.net
काठमाडौं । पछिल्लो समय भएको जेनजी आन्दोलनपछि कर्जा प्रवाह लगभग ठप्प जस्तै बनेको छ । देशको अस्थिरलगानीकर्ताको ‘कन्फिडेन्ट’ नहुँदा बैंकमा पैसाको थुप्रो, सस्तो ब्याजमा पनि छैन आकर्षण
काठमाडौं । पछिल्लो समय भएको जेनजी आन्दोलनपछि कर्जा प्रवाह लगभग ठप्प जस्तै बनेको छ । देशको अस्थिर राजनीतिक अवस्थाले लगानीकर्तामा ‘कन्फिडेन्ट’ नहुँदा बैंकमा पैसाको थुप्रो लागेको छ भने सस्तो ब्याजमा पनि आकर्षण देखिएको छैन् । भदौ २३ र २४ गतेको प्रदर्शनपछि पछि कर्जाको माग ठप्प जस्तै भएको एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् […] Read more














