प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?
newsare.net
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनप्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले घट्दै प्रतितोला […] Read more














