लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
newsare.net
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले मंसिर २९ गते गते वार्षिक साधारण सभा डाकेकलाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले मंसिर २९ गते गते वार्षिक साधारण सभा डाकेको छ । सभा, बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ […] Read more














