सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय, विभागलाई स्वीकृति प्रदान
newsare.net
काठमाडौं । सरकारले अन्तरिम समाधानका लागि हालकै आपूर्तिकर्तामार्फत सात लाख थान विधुतीय राहदानी खसात लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय, विभागलाई स्वीकृति प्रदान
काठमाडौं । सरकारले अन्तरिम समाधानका लागि हालकै आपूर्तिकर्तामार्फत सात लाख थान विधुतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट राहदानी विभागलाई भेरियसन आदेशमार्फत आवश्यक राहदानी किन्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्री खरेलका अनुसार, नयाँ सम्झौता कार्यान्वयन नहुँदासम्मको संक्रमणकालिन आवश्यकता पूरा गर्न […] Read more














