राष्ट्रपति पौडेलद्वारा विशेष सेवा ऐन संशोधन अध्यादेश जारी, अनुसन्धान विभाग अब गृह मन्त्रालय मातहत
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि सरकारद्वारा सिफाराष्ट्रपति पौडेलद्वारा विशेष सेवा ऐन संशोधन अध्यादेश जारी, अनुसन्धान विभाग अब गृह मन्त्रालय मातहत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि सरकारद्वारा सिफारिस गरिएको अध्यादेश अनुमोदन गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ‘नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२’ मंगलबार जारी गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति समक्ष पठाउँदै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने तयारीलाई औपचारिकता दिएको थियो। यो […] Read more














