सानो भर्याङमा फेगोरको पहिलो कमर्सियल किचन इक्युपमेंट्सको सोरूम संचालन
newsare.net
काठमाडौं । जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसंग सहकार्य गर्दै नेपालमै पहिलोपटक अत्याधुनिसानो भर्याङमा फेगोरको पहिलो कमर्सियल किचन इक्युपमेंट्सको सोरूम संचालन
काठमाडौं । जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसंग सहकार्य गर्दै नेपालमै पहिलोपटक अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्सको सोरूम सानो भर्याङमा सञ्चालनमा ल्याएको छ। ओनेरा ग्रुप अन्तर्गतका फेगोर, इडेनक्स र एस्बर गरी तीन ब्रान्डका किचन तथा रेस्टुरेन्ट सम्बन्धी उपकरणहरु सोरूममार्फत उपलब्ध गराइने भएको छ। पर्यटनको ठूलो सम्भावना भएको नेपालमा विश्वस्तरीय किचन सामग्री सहज रूपमा उपलब्ध हुँदा होटल […] Read more














