ब्रोकरका कारण असुरक्षित बन्दै सेयर बजार, एकै ठाउँमा डाटा राखेर लगानीकर्ताको पोर्टफोलियो माथि खेलबाड
newsare.net
काठमाडौं । सेयर ब्रोकरको बदमासीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएको छ । ब्रोकरकब्रोकरका कारण असुरक्षित बन्दै सेयर बजार, एकै ठाउँमा डाटा राखेर लगानीकर्ताको पोर्टफोलियो माथि खेलबाड
काठमाडौं । सेयर ब्रोकरको बदमासीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएको छ । ब्रोकरको लापरबाहीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ अनुसार तत्काल कामकारबाही गर्न निर्देशन दिएको छ । उक्त विनियमावली अनुसार कुनै पनि ब्रोकर कम्पनीले प्रत्येक कारोबार सदस्य अनुसारको डाटा स्टोर हुनेगरी डेडिकेटेड कारोबार […] Read more














