काँकरभिट्टाबाट चार महिनामा ४० करोडको फलफूल आयात, आयात ह्वात्तै बढ्यो
newsare.net
काठमाडौँ । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आकाँकरभिट्टाबाट चार महिनामा ४० करोडको फलफूल आयात, आयात ह्वात्तै बढ्यो
काठमाडौँ । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० […] Read more














