राष्ट्र बैंकले ३ अर्ब ७६ करोड एक वर्षका लागि लगानी गर्ने, आवेदन दिन आग्रह
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैंकराष्ट्र बैंकले ३ अर्ब ७६ करोड एक वर्षका लागि लगानी गर्ने, आवेदन दिन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७:०० बजेभित्र आवेदन दिन आग्रह गरेको […] Read more














