२०६८ मा सम्झौता भएको कमला पुल निर्माण : मन्त्रीका सामु निर्माण व्यवसायीले गरे तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता
newsare.net
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनु२०६८ मा सम्झौता भएको कमला पुल निर्माण : मन्त्रीका सामु निर्माण व्यवसायीले गरे तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो […] Read more














