१७ करोडमा पक्की पुल निर्माण, पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज
newsare.net
काठमाडौं । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की१७ करोडमा पक्की पुल निर्माण, पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज
काठमाडौं । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा […] Read more














