‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न, एकहजार बढी धावकको सहभागिता
newsare.net
काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटे‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न, एकहजार बढी धावकको सहभागिता
काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८२ साल मंसिर ६ गते शनिबार आयोजित ‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको ‘गरिमा रेड रेस–२०८२’ प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र […] Read more














