देशका साढे ३२ लाख घरमा फाइबर इन्टरनेट : वर्ल्डलिंक अघि-अघि, अन्य कम्पनी पछ्याउँदै
newsare.net
काठमाडौं । नेपालभर साढे ३२ लाख घरधुरीमा फाइबर इन्टरनेट जडान भएको छ । लगातार बढिरहेको इन्टरनेटको उदेशका साढे ३२ लाख घरमा फाइबर इन्टरनेट : वर्ल्डलिंक अघि-अघि, अन्य कम्पनी पछ्याउँदै
काठमाडौं । नेपालभर साढे ३२ लाख घरधुरीमा फाइबर इन्टरनेट जडान भएको छ । लगातार बढिरहेको इन्टरनेटको उपयोगितासँगै बढ्दो प्रयोगका कारण पछिल्लो समय इन्टरनेट जडान गर्नेहरु बढिरहेका छन् । यसैका कारण हालसम्म ३२ लाख ५७ हजार बढी घरधुरीमा फाइबर इन्टरनेट जडान भइसकेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले हालसम्म नेपालभरका […] Read more














