निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?
newsare.net
काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?
काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ । निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् । हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको […] Read more














