साताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबारसाताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढेर २६ सयको बिन्दुमा उक्लिएको छ । आज कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर भाउ बढेको छ भने १८ कम्पनीको भाउ घटेको छ । यसदिन ६ अर्ब २८ करोड […] Read more














