बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड
newsare.net
काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ ।बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड
काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले […] Read more














