महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट […] Read more














