Nepal



चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा युवा ब्यवसायी पन्त सर्वसम्मत सिफारिस

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले चितवन उद्योग बाणिज्य संघको अध्यक्षम

नाडाले भन्यो–तोकिएको समयावधिभित्र सवारी साधनहरुको भन्सार जाँचपास गर्नु

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले तोकिएको समयावधिभित्र आफना वाँकी रहेका सवारी साधनहरुको प
BizKhabar Online » BizKhabar Online

नाडाले भन्यो–तोकिएको समयावधिभित्र सवारी साधनहरुको भन्सार जाँचपास गर्नु

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले तोकिएको समयावधिभित्र आफना वाँकी रहेका सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्न अनुरोध गरेको छ । नाडाले बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी […]

निर्यात व्यापारमा ७७ प्रतिशतको छलाङ, आयातकाे वृद्धि पनि रोकिएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकाल
BizKhabar Online » BizKhabar Online

निर्यात व्यापारमा ७७ प्रतिशतको छलाङ, आयातकाे वृद्धि पनि रोकिएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांक अनुसार नेपालले पछिल्लाे ४ महिनाकाे अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको छ । यो गत आवको यहि अवधि ५२ अर्ब ६७ कराेड […]

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट […]

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआ
BizKhabar Online » BizKhabar Online

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ। यसअघि कर्पोरेट ग्राहकहरूले यी […]

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड

काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ ।
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड

काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले […]

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो, ५५ करोडमा लागेको थियो ठेक्का

काठमाडौं । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गत
BizKhabar Online » BizKhabar Online

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो, ५५ करोडमा लागेको थियो ठेक्का

काठमाडौं । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर […]

साताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढेर २६ सयको बिन्दुमा उक्लिएको छ । आज कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर भाउ बढेको छ भने १८ कम्पनीको भाउ घटेको छ । यसदिन ६ अर्ब २८ करोड […]

प्रधानमन्त्री कार्कीलाई सर्वोच्चले सोध्यो–तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाम
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीलाई सर्वोच्चले सोध्यो–तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय फुयाँल र मुसलमानको इजलासले प्रधानमन्त्री […]

निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्
BizKhabar Online » BizKhabar Online

निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ । निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् । हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको […]

व्यापार बढाउने माध्यम बन्यो एनपिएल, कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बन्दै

काठमाडौँ । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्द
BizKhabar Online » BizKhabar Online

व्यापार बढाउने माध्यम बन्यो एनपिएल, कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बन्दै

काठमाडौँ । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल) । यही मङ्सिर १ […]

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

काठमाडौं । धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा ग
BizKhabar Online » BizKhabar Online

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

काठमाडौं । धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा चिया, कफीको सेवन निकै हुने गरेको छ । […]

आर्थिक संकटको दुष्चक्रमा व्यवसायी, चार महिनामै कालोसूचीमा थपिए १४ हजार

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा कालो सूचीमा पर्नेको संख्या १४ हजारले थपिएको छ । पछिल्ल
BizKhabar Online » BizKhabar Online

आर्थिक संकटको दुष्चक्रमा व्यवसायी, चार महिनामै कालोसूचीमा थपिए १४ हजार

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा कालो सूचीमा पर्नेको संख्या १४ हजारले थपिएको छ । पछिल्लो समय राजनीतिक तथा विभिन्न कारणले आर्थिक शिथिलता र अनिश्चितता बढ्दै जाँदा व्यवसायीहरु समस्यामा पर्दै जाँदा कालोसूचीमा थपिनेहरु बढ्दै गएको छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा १४ हजार ३ सय १५ व्यक्ति तथा […]

देशका साढे ३२ लाख घरमा फाइबर इन्टरनेट : वर्ल्डलिंक अघि-अघि, अन्य कम्पनी पछ्याउँदै

काठमाडौं । नेपालभर साढे ३२ लाख घरधुरीमा फाइबर इन्टरनेट जडान भएको छ । लगातार बढिरहेको इन्टरनेटको उ
BizKhabar Online » BizKhabar Online

देशका साढे ३२ लाख घरमा फाइबर इन्टरनेट : वर्ल्डलिंक अघि-अघि, अन्य कम्पनी पछ्याउँदै

काठमाडौं । नेपालभर साढे ३२ लाख घरधुरीमा फाइबर इन्टरनेट जडान भएको छ । लगातार बढिरहेको इन्टरनेटको उपयोगितासँगै बढ्दो प्रयोगका कारण पछिल्लो समय इन्टरनेट जडान गर्नेहरु बढिरहेका छन् । यसैका कारण हालसम्म ३२ लाख ५७ हजार बढी घरधुरीमा फाइबर इन्टरनेट जडान भइसकेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले हालसम्म नेपालभरका […]

आज देशभरको मौसम सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जना
BizKhabar Online » BizKhabar Online

आज देशभरको मौसम सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा […]

आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, चार महिनामा पाँच अर्ब ३९ करोड असुली

काठमाडौँ । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, चार महिनामा पाँच अर्ब ३९ करोड असुली

काठमाडौँ । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा रु एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति […]

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

काठमाडौं । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भार
BizKhabar Online » BizKhabar Online

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

काठमाडौं । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको […]

हुलाकी राजमार्गमा पुल निर्माणमा ढिलाइ : ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने, १८को ठेक्का व्यवस्थापन हुन सकेन

काठमाडौँ । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १
BizKhabar Online » BizKhabar Online

हुलाकी राजमार्गमा पुल निर्माणमा ढिलाइ : ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने, १८को ठेक्का व्यवस्थापन हुन सकेन

काठमाडौँ । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ । हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् […]

‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न, एकहजार बढी धावकको सहभागिता

काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटे
BizKhabar Online » BizKhabar Online

‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न, एकहजार बढी धावकको सहभागिता

काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८२ साल मंसिर ६ गते शनिबार आयोजित ‘गरिमा रेड रेस–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको ‘गरिमा रेड रेस–२०८२’ प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र […]

१७ करोडमा पक्की पुल निर्माण, पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज

काठमाडौं । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की
BizKhabar Online » BizKhabar Online

१७ करोडमा पक्की पुल निर्माण, पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज

काठमाडौं । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा […]

२०६८ मा सम्झौता भएको कमला पुल निर्माण : मन्त्रीका सामु निर्माण व्यवसायीले गरे तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनु
BizKhabar Online » BizKhabar Online

२०६८ मा सम्झौता भएको कमला पुल निर्माण : मन्त्रीका सामु निर्माण व्यवसायीले गरे तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो […]

‘चियाको फूल’ ले स्वास्थ्य र अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ? यस्तो छ नयाँ अनुसन्धानको निष्कर्ष

काठमाडौं । हरियो पातबाट बनेको चियाको फाइदा सबैलाई थाहा छ । तर के तपाईंलाई थाहा छ चियाको फूल पनि उत्
BizKhabar Online » BizKhabar Online

‘चियाको फूल’ ले स्वास्थ्य र अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ? यस्तो छ नयाँ अनुसन्धानको निष्कर्ष

काठमाडौं । हरियो पातबाट बनेको चियाको फाइदा सबैलाई थाहा छ । तर के तपाईंलाई थाहा छ चियाको फूल पनि उत्तिकै फाइदाजनक हुन्छ ? तिनीहरूले स्वास्थ्य र अर्थतन्त्र दुवैमा सुधार गर्न सक्छन् ? लामो अध्ययन पछि, उत्तरपूर्वी भारतको नागाल्याण्ड विश्वविद्यालयको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले निष्कर्ष निकालेको छ कि प्रायः कृषि फोहोर वा फोहोरको रूपमा फालिने चिया फूलहरूमा […]

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजनामा के–के छन् शर्तहरु (बूँदासहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८–बुँदे शान्ति योजनाको मस्यौदामा
BizKhabar Online » BizKhabar Online

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजनामा के–के छन् शर्तहरु (बूँदासहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । सो योजना अनुसार रुसलाई पुनः जी–८ मा फर्काइनेछ र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइनेछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा विदेशमन्त्री […]

आठ लाख ३७ हजार नयाँ मतदाता थपिए, दर्ता गराउने समय सकियो

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्
BizKhabar Online » BizKhabar Online

आठ लाख ३७ हजार नयाँ मतदाता थपिए, दर्ता गराउने समय सकियो

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय […]

राष्ट्र बैंकले ३ अर्ब ७६ करोड एक वर्षका लागि लगानी गर्ने, आवेदन दिन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैंक
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले ३ अर्ब ७६ करोड एक वर्षका लागि लगानी गर्ने, आवेदन दिन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७:०० बजेभित्र आवेदन दिन आग्रह गरेको […]

बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौँ । शुक्रबार मध्य बंगलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएक
BizKhabar Online » BizKhabar Online

बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौँ । शुक्रबार मध्य बंगलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको […]

काँकरभिट्टाबाट चार महिनामा ४० करोडको फलफूल आयात, आयात ह्वात्तै बढ्यो

काठमाडौँ । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आ
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टाबाट चार महिनामा ४० करोडको फलफूल आयात, आयात ह्वात्तै बढ्यो

काठमाडौँ । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० […]

फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता
BizKhabar Online » BizKhabar Online

फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाताको उमेरको समय निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई समय कायम गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही […]

निजी क्षेत्रको जोड-आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक, राष्ट्रपतिले भने-हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लग
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रको जोड-आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक, राष्ट्रपतिले भने-हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधहरुसंग आज शीतल निवासमा भएको भेटवार्ताका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको मनोबल घट्नु अर्थतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै आम नागरिक र […]

ब्रोकरका कारण असुरक्षित बन्दै सेयर बजार, एकै ठाउँमा डाटा राखेर लगानीकर्ताको पोर्टफोलियो माथि खेलबाड

काठमाडौं । सेयर ब्रोकरको बदमासीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएको छ । ब्रोकरक
BizKhabar Online » BizKhabar Online

ब्रोकरका कारण असुरक्षित बन्दै सेयर बजार, एकै ठाउँमा डाटा राखेर लगानीकर्ताको पोर्टफोलियो माथि खेलबाड

काठमाडौं । सेयर ब्रोकरको बदमासीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएको छ । ब्रोकरको लापरबाहीका कारण लगानीकर्ताको तथ्यांक असुरक्षित रहेको पाइएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ अनुसार तत्काल कामकारबाही गर्न निर्देशन दिएको छ । उक्त विनियमावली अनुसार कुनै पनि ब्रोकर कम्पनीले प्रत्येक कारोबार सदस्य अनुसारको डाटा स्टोर हुनेगरी डेडिकेटेड कारोबार […]

सानो भर्याङमा फेगोरको पहिलो कमर्सियल किचन इक्युपमेंट्सको सोरूम संचालन

काठमाडौं । जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसंग सहकार्य गर्दै नेपालमै पहिलोपटक अत्याधुनि
BizKhabar Online » BizKhabar Online

सानो भर्याङमा फेगोरको पहिलो कमर्सियल किचन इक्युपमेंट्सको सोरूम संचालन

काठमाडौं । जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसंग सहकार्य गर्दै नेपालमै पहिलोपटक अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्सको सोरूम सानो भर्याङमा सञ्चालनमा ल्याएको छ। ओनेरा ग्रुप अन्तर्गतका फेगोर, इडेनक्स र एस्बर गरी तीन ब्रान्डका किचन तथा रेस्टुरेन्ट सम्बन्धी उपकरणहरु सोरूममार्फत उपलब्ध गराइने भएको छ। पर्यटनको ठूलो सम्भावना भएको नेपालमा विश्वस्तरीय किचन सामग्री सहज रूपमा उपलब्ध हुँदा होटल […]

राष्ट्रपति पौडेलद्वारा विशेष सेवा ऐन संशोधन अध्यादेश जारी, अनुसन्धान विभाग अब गृह मन्त्रालय मातहत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि सरकारद्वारा सिफा
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा विशेष सेवा ऐन संशोधन अध्यादेश जारी, अनुसन्धान विभाग अब गृह मन्त्रालय मातहत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि सरकारद्वारा सिफारिस गरिएको अध्यादेश अनुमोदन गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ‘नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२’ मंगलबार जारी गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति समक्ष पठाउँदै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने तयारीलाई औपचारिकता दिएको थियो। यो […]

सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय, विभागलाई स्वीकृति प्रदान

काठमाडौं । सरकारले अन्तरिम समाधानका लागि हालकै आपूर्तिकर्तामार्फत सात लाख थान विधुतीय राहदानी ख
BizKhabar Online » BizKhabar Online

सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय, विभागलाई स्वीकृति प्रदान

काठमाडौं । सरकारले अन्तरिम समाधानका लागि हालकै आपूर्तिकर्तामार्फत सात लाख थान विधुतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट राहदानी विभागलाई भेरियसन आदेशमार्फत आवश्यक राहदानी किन्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्री खरेलका अनुसार, नयाँ सम्झौता कार्यान्वयन नहुँदासम्मको संक्रमणकालिन आवश्यकता पूरा गर्न […]

बजार अनुगमन तीव्र पार्दै विभाग, बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन

काठमाडौं । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक
BizKhabar Online » BizKhabar Online

बजार अनुगमन तीव्र पार्दै विभाग, बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन

काठमाडौं । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो । पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको […]

लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले मंसिर २९ गते गते वार्षिक साधारण सभा डाकेक
BizKhabar Online » BizKhabar Online

लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले मंसिर २९ गते गते वार्षिक साधारण सभा डाकेको छ । सभा, बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ […]

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले घट्दै प्रतितोला […]

Get more results via ClueGoal