एनपीएलमा आज दुई खेल हुँदै, यी चार टोली भिड्ने
newsare.net
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सएनपीएलमा आज दुई खेल हुँदै, यी चार टोली भिड्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने लागेको हो । खेल कर्णाली र सुदूरपश्चिमबीचको बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली […] Read more














