अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापमा सजाय
newsare.net
काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विअर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापमा सजाय
काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही […] Read more














