जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मन्त्रिपरिषद्लाई सार्वजनिक बहिष्कार गर्न आह्वान
newsare.net
काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहकजेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मन्त्रिपरिषद्लाई सार्वजनिक बहिष्कार गर्न आह्वान
काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहको भावना तथा जनआकांक्षमाथि कुठाराघात गरेको भन्दै जेन– जी मुभमेँन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन–जी मुभमेन्टले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सार्वजनिक रुपमा बहिस्कार गर्दै अवज्ञा गर्न पनि देशबासीसँग आह्वान गरेको छ । ‘हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेन–जी […] Read more














