कुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजमबाट सेवा लिँदा छुट पाउने, सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकहरुलाई बनकुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजमबाट सेवा लिँदा छुट पाउने, सम्झौतामा हस्ताक्षर
काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकहरुलाई बन्दीपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका हुन् । यस सम्झौता […] Read more














