यी हुन् उच्च आयात भएपनि भन्सार कर नतिर्ने पाँच वस्तु, पौने ३१ अर्बको आयात हुँदा राजस्व जम्मा ४६ हजार मात्रै
newsare.net
काठमाडौं । नेपालले कच्चा पदार्थलगायतका केही वस्तु भन्सार छुटमा आयात गर्न दिँदै आएको छ । सोहीअनुसयी हुन् उच्च आयात भएपनि भन्सार कर नतिर्ने पाँच वस्तु, पौने ३१ अर्बको आयात हुँदा राजस्व जम्मा ४६ हजार मात्रै
काठमाडौं । नेपालले कच्चा पदार्थलगायतका केही वस्तु भन्सार छुटमा आयात गर्न दिँदै आएको छ । सोहीअनुसार चालु आर्थिक बर्षको पहिलो ४ महिनामा पनि नेपालमा उच्च आयात भइरहेका केहि वस्तुहरु अर्बाै बराबरको आयात भएपनि त्यसबाट सरकारलाई केहि हजार मात्रै भन्सार कर प्राप्त भएको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालमा उच्च आयात हुने […] Read more














