लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन
newsare.net
काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाधलक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन
काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाधनको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको यो नयाँ शोरुममार्फत कम्पनीले पश्चिम नेपालको इभी बजारमा आफ्नो पहुँच विस्तार गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद छुट, विशेष बोस इलेक्ट्रोनिक उपकरण, एक वर्षको […] Read more














