सेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार
newsare.net
काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छसेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार
काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से परिसूचक ४७.२२ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ को बिन्दुमा आएको छ । आइतबार पनि नेप्से परिसूचक ३९.९२ अंकले बढेको थियो । सोमबार कारोबारमा आएकामध्ये २ सय १५ कम्पनीको सेयर भाउ […] Read more














