नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
newsare.net
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रनयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेर सीमा पुगेका वर्तमान मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसकै पूर्वसन्ध्यामा बसेको आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवका रूपमा सुमनराज अर्याललाई चयन गरेको हो।एकनारायण […] Read more














