सिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गसिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ । मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ अकाउन्ट को प्रारम्भ गरेका हुन् । सार्वजनिक गरिएको यस […] Read more














