विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दविशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै मासिक भाडादर उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ मात्र कायम गर्ने निर्णय गरेको हो। यो निर्णयले उद्योगपतिहरूलाई सीधा राहत पुग्ने अपेक्षा गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री […] Read more














